प्रदेश अस्पताल कालागाउँ सुर्खेत – Nepal Press
प्रदेश अस्पताल कालागाउँ सुर्खेत

व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोना फैलने जोखिम

सुर्खेत । स्वास फेर्न समस्या भएपछि प्रदेश अस्पताल कालागाउँ ल्याइएका एक पुरुषको उपचारका क्रममा साताअघि मृत्यु भयो । अस्पतालमा बुबाको हेरचाहमा खटिएकी १८ वर्षीय छोरी अहिले संक्रमित छन् । सावधानी अपनाउँदा पनि संक्रमित हुनुको कारण अव्यवस्थित अस्पताल नै रहेको उनले आशंका छ । कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको कालागाउँ...