प्रतिनिधिसभा वैठक – Nepal Press
प्रतिनिधिसभा वैठक

सर्वोच्चबाट दोस्रोपल्ट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज ४ बजे

संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तयारी स्वरुप पछिल्लोपटक संघीय सांसदसहित ८०१ जनामा कोरोना परीक्षण गरिएकोमा तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।