प्रचण्डको भर्याङ चढेर – Nepal Press
प्रचण्डको भर्याङ चढेर

प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री भएपछि ओलीले पुक्क लात्ताले हानेर प्रचण्डलाई नै ढाल्दिए- माधव नेपाल (भिडियो)

विभाजित नेकपाका एकजना अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री बनेको र अहिले प्रचण्डलाई नै पुक्क लात्ताले हानेर भुइँमा पछारेको टिप्पणी गरेका छन् ।