प्यान नम्बर – Nepal Press
प्यान नम्बर

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर ९प्यान० प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९...