पोष्ट कोभिड – Nepal Press
पोष्ट कोभिड

कोभिड निको भएपछि पनि चितवनमा बिरामी बढे

चितवन । कोभिड-१९ संक्रमितको संख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो संख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा....