पूर्व प्रधानमन्त्री केपी ओली – Nepal Press
पूर्व प्रधानमन्त्री केपी ओली

ओलीले फेरि गरे राम नेपालमै जन्मिएको दावी (भिडियो)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन्। शनिबार एमालेको काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले इतिहासको कुनै तथ्यले पनि राम नेपालमा जन्मिको तथ्य काट्न नसक्ने दाबी गरे। ‘राम नेपालमा जन्मिएको इतिहासको कुनै तथ्यले काट्न सक्दैन,’ उनले भने, ‘केहीले तुरुन्त माफी माग्नु भने।...