पुर्व मन्त्रीसँग सुझाव – Nepal Press
पुर्व मन्त्रीसँग सुझाव

युवा तथा खेलकुदमन्त्री गहतराजले गरे पुर्व मन्त्रीसँग छलफल

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पुर्व मन्त्रीसँग सुझाव लिएका छन् । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राखेका छन्...