पुम्से तेक्वान्दो – Nepal Press
पुम्से तेक्वान्दो

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पुम्से तेक्वान्दोका एघार खेलाडी छनोट

काठमाडाै‌ं । भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ११ खेलाडी छनोट भएका छन् । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा मंगलबार नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बास्डर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट खेलाडीको छनोट गरिएको हो । दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बास्डर भर्चुअल पुम्से...