पुनःगणना – Nepal Press
पुनःगणना

जुगलमा पुनःगणना गर्दा झन् धेरै मतले जिते एमालेका उम्मेदवारले

सिन्धुपाल्चोक । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी भएका छन् । पहिलोपटक गरिएको गणनामा एक मतले जितेका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।...