पाल्पा तिनाउ – Nepal Press
पाल्पा तिनाउ

माओवादीलाई अध्यक्ष दिन नसकिने भन्दै पाल्पा तिनाउका कांग्रेस नेताको सामूहिक विरोध

रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले माओवादीलाई पालिका नेतृत्व दिन असहमत भएको भन्दै सामूहिक निवेदन जिल्ला नेतृत्वमा बुझाएका छन् । गाउँ सभापति प्रेम पाण्डेले सबै वडासभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएको नेपाल प्रेसलाई...