पारा ओलम्पिक – Nepal Press
पारा ओलम्पिक

पारा ओलम्पिकमा पलेशा कास्य नजिक

काठमाडौं । नेपाली खेलाडी पलेशा गोवर्द्धन पारा ओलम्पिकमा कास्य पदक नजिक पुगेकी छन् । पलेशाले के क्याटगोरीको ४८ केजी मुनी तौल समूहको रिपिचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गर्दै कास्य नजिक पुगेकी हुन् । चीनकी खेलाडी युजी लीलाई आगामी खेलमा पराजित गरे पलेशाले पारा ओलम्पिकको पहिलो पदक जित्ने छिन्...