पानी ट्याङ्की – Nepal Press
पानी ट्याङ्की

महालक्ष्मी विकास बैङ्कद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग गरेको छ । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसाथ गर्दै विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग गरेकाे हाे । बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगरको श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी...