पाटन – Nepal Press
पाटन

अझै टेकोमा अडिएको पाटन

२०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर चल्यो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुर पाटनका धेरै घरहरु अझै टेकोका भरमा अडिएका छन् ।