पाइरेसी – Nepal Press
पाइरेसी

इन्टरनेटमा फिल्म पाइरेसी आरोपमा युवक पक्राउ, ‘डमरुको डन्डिबियो’ लगायत फिल्म लिक्ड

काठमाडौं । ‘डमरुको डन्डीबियोँ’ लगायतका फिल्म इन्टरनेटमा पाइरेसी गरेको आरोपमा प्रहरीले एक २५ वर्षे युवकलाई पक्राउ गरेको छ । चलचित्र विकास बोर्डमा मंगलबार आयोजित प्रेसमिटमा प्रहरीले पक्राउ गरिएका युवक र घटनाबारे जानकारी दियो । लमजुङको बेशीसहर घर भएका सुजन परियारलाई पक्राउ गरि मुद्दा चलाउने तयारी भैरहेको जानकारी उक्त प्रेसमिटमा...