पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन – Nepal Press
पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङलाई

काठमाडौं । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भए । दोस्रो र तेस्रो स्थानमा आर्मीका...