पवनदीप राजन – Nepal Press
पवनदीप राजन

पवनदीप राजन बने इण्डियन आइडल

एजेन्सी । सवैको अनुमानअनुसार भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका छन् । हिजो १२ घण्टासम्म चलेको सिजन १२ को फाइनल एपिसोडपछि ६ अन्तिम प्रतिस्पर्धीबीच राजनलाई विजेता घोषणा गरिएको हो । सुरुआतदेखि नै परिपक्व गायनका कारण पवनदीप जजहरुको मात्रै होइन देशभर लोकप्रिय भइसकेका थिए ।...