पल शाह र मलिका महत – Nepal Press
पल शाह र मलिका महत

पल र मलिका स्टारर नयाँ ट्रयाक ‘आँखामा आउने सपनी’ प्रिमियर (भिडियो)

काठमाडौं । फुलबुट्टे सारी, टाढा भएपनिजस्ता हिट ट्रयाकपछि पल शाह र मलिका महत फिचर्ड नयाँ गीत ‘आँखामा आउने सपनी’ शनिबार इन्टरनेट रिलिज भएको छ । केन्द्र मोसन पिक्चर्सले यी दुई जोडीलाई आफ्नो नयाँ गीतमा प्रस्तुत गरेको हो । एकदेव लिम्बुद्वारा संगीतबद्ध फिमेल भर्सनमा सुनिता थेगिमको स्वर छ । शान...