परराष्ट्रमन्त्री खड्का – Nepal Press
परराष्ट्रमन्त्री खड्का

तातोपानी नाका नियमित सञ्चालनका लागि पहल गर्ने परराष्ट्रमन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताएका हुन् । सिन्धुपाल्चोचको तातोपानी नाका तथा...