पदक – Nepal Press
पदक

सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

सरकारले वितरण गरेको पदकप्रति व्यंग्य गर्दै ओलीले भने, 'म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’