नेशनल लाईफ इन्स्योरेन्स – Nepal Press
नेशनल लाईफ इन्स्योरेन्स

नेशनल लाईफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आज ३४ औं वर्ष पुरा गरी ३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम संचालन गरिएको छ । जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको...