नेप्सेमा पहिरो – Nepal Press
नेप्सेमा पहिरो

लकडाउनको हल्लासँगै नेप्सेमा पहिरो, नआत्तिन ठूला लगानीकर्ताको सुझाव

काठमाडौं । लकडाउनको हल्लासँगै नेप्से परिसूचक भारी अंकले घटेको छ । आइतबार परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा रोकिएको छ । आइतबार १ करोड ४६ लाख ९० हजार ७२० कित्तामा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर...