नेपाल र पीएनजी – Nepal Press
नेपाल र पीएनजी

आज नेपाल र पीएनजी खेल्दै, क्रमशः युवा प्रतिभाको टिम बन्नेमा दासानायके विश्वस्त

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा दुईवटा एकदिवसीय खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल ९ बजे सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले टोलीमा युवा खेलाडीहरु रहेकाले विस्तारै टिम बन्दै जाने प्रतिक्रिया दिएका छन् । ‘नेपालमा...