नेपाल रेल्वे कम्पनी लिमिटेड – Nepal Press
नेपाल रेल्वे कम्पनी लिमिटेड

माधवपक्षीय युवा संघ उपाध्यक्ष रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका...