नेपाल इन्भेष्टमेन्ट बैंक – Nepal Press
नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको बैंक संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । १६ प्रतिशतमध्ये ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित नगद लाभांश ४.७६ प्रतिशत घोषणा गरिएको छ । बोनस सेयरवापत १ अर्ब ८२ करोड र नगद लाभांश...