नेपाल आइडल – Nepal Press
नेपाल आइडल

आसिफसँग मिलेर टीकटक स्टार रेश्माले नेपाल आइडल होस्ट गर्ने

काठमाडौं । नेपाल आइडल चौंथो सिजनको औपचारिक घोषणा भएको छ । एपीवान टेलिभिजनले शुक्रबार शम्भुजित बाँस्कोटा, शिवानी मोक्तान र सुगम पोखरेललाई जजको रुपमा चयन गरेको छ । टीकटक स्टार रेश्मा घिमिरे पनि अब नेपाल आइडलमा प्रवेश गरेकी छिन् । तर, उनको यो प्रवेश होस्टको रुपमा भएको हो । रेश्माले...