नेपाली बिजनेस काउन्सिल – Nepal Press
नेपाली बिजनेस काउन्सिल

श्रममन्त्री श्रेष्ठ र नेपाली बिजनेस काउन्सिल दुबईका पदाधिकारीविच भेटवार्ता

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीले भेटवार्ता गरेका छन् । काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने...