नेपाली बक्सिङ टोली
तीन पदक लिएर युएईबाट फर्कियो नेपाली बक्सिङ टोली
२०७८ भदौ १५ गते १७:१६
काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ नेपाली बक्सिङ टोली मंगलबार काठमाडौं फर्किएको छ । अगष्ट २० देखि ३१ सम्म युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोली सहभागी थिए । ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तिन खेलाडी पदकसहित नेपाल फर्किएका...