नेपालमै गाडी उत्पादन – Nepal Press
नेपालमै गाडी उत्पादन

नेपालमा गाडी उत्पादनः चासो हरेक अर्थमन्त्रीको, काममा प्रगति छैन

काठमाडौं । विदेशी कम्पनीको साझेदारीमा नेपालमै गाडी उत्पादन गर्ने कुरा हुन थालेको धेरै भयो । नयाँ अर्थमन्त्री आउनेवित्तिकै नेपालमा गाडी उत्पादन गर्ने योजना सफल बनाउने प्रतिवद्धता व्यक्त गर्छन् । तर, अनेक विवादका कारण गाडी उत्पादनको कुरा ओझेल पर्दै आएको छ । यसअघिका अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत विद्युतीय गाडीको कर...