नेटफ्लीक्स – Nepal Press
नेटफ्लीक्स

वैधलाई बन्देज, अवैधलाई निर्वाध: नेपालबाट वार्षिक ७ अर्ब लैजाने नेटफ्लीक्सहरु विलासिता कि अत्यावश्यक ?

नबिल बैंक, सनराइज बैंक लगायतले विदेशी ओटीटीमा प्रशारण हुने सामग्रीहरु हेर्न पाइने भन्दै बकाइदा विज्ञापन गरेको पाइएको छ । हालै मात्रै नबिल बैंकले भारतीय ओटीटी प्लेटफर्म सोनी लिभका सामग्रीहरु वितरण गर्ने भन्दै अफर सार्वजनिक गरेको थियो ।