नेकपा समाजवादी – Nepal Press
नेकपा समाजवादी

विप्लवलाई छोडेका कार्कीको नेतृत्वमा नेकपा समाजवादी दर्ता

काठमाडौं । निर्वाचन अयोगमा नेकपा (समाजवादी) दर्ता भएको छ । सो पार्टीले दर्ता प्रमाणपत्रसमेत पाइसकेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच एकीकरण गरेर समाजवादी केन्द्र बनाउने चर्चा चलिरहका बेला आयोगमा उक्त नामको पार्टी दर्ता भएको हो । बूढानीलकण्ठमा कार्यालय रहेको पार्टीको संयोजक राजु कार्की...