नेकपा माले – Nepal Press
नेकपा माले

नेकपा मालेको महासचिवमा पुन: मैनाली, भन्छन्- अबको एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (भिडिओ)

चितवन । नेकपा (माले) को महासचिवमा पुन: सीपी मैनाली चयन भएका छन् । चितवनमा भएको आठौं राष्ट्रिय महाधिवेशनले मैनाली नेतृत्वमा ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । मैनाली ३० वर्षदेखि मालेको मूल नेतृत्वमा छन् । ८१ सदस्यीय बनाउने गरी पुसमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ । विभाग,...