निर्माण व्यवसायी महासंघ – Nepal Press
निर्माण व्यवसायी महासंघ

निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि चार आकांक्षी, कसले मार्ला बाजी ?

नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले खुलेरै प्रचार अघि बढाएका छन् । त्यस्तै हुमनाथ कोइराला र रामशरण देउजाले पनि भित्रभित्रै तयारी थालेको महासंघका पूर्वअध्यक्ष रमेश शर्माले जानकारी दिए ।