निर्मला मुडभरी – Nepal Press
निर्मला मुडभरी

लुम्बिनीमा जसपाबाट मनोनित प्रदेश सांसद मुडभरीको सपथ ग्रहण

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा)को समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरी भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छन् । लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमबीच प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए । पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डेलाई जसपाले कारवाही गरेपछि रिक्त...