निरु दाहाल – Nepal Press
निरु दाहाल

प्राविधिकतर्फका सहसचिव पाण्डे सचिवमा बढुवा

काठमाडौँ । सरकारले प्राविधिकतर्फका सहसचिव निरु दाहाललाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन सेवा तर्फकी प्राविधिक सहसचिव पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको हो । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा एक नम्बरमा सिफारिस भएकी दाहालको बढुवा गरिएको संघीय मामिला तथा...