नियोटेरिक नेपाल – Nepal Press
नियोटेरिक नेपाल

आईएमई पे र नियोटेरिक नेपालबीच दसैँ क्याम्पियनसम्बन्धी सम्झौता

काठमाडौं । आईएमई पे र नियोटेरिक नेपालबीच दसैँ क्याम्पियनसम्बन्धी सम्झौता भएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दसैँ र तिहारलाई लक्षित गरी कात्तिक ११ सम्म लागू हुने गरी...