निःशुल्क ओपिडी सेवा – Nepal Press
निःशुल्क ओपिडी सेवा

नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क आपीडी अभियान अन्र्तगत शनिवार दुई विशेषज्ञहरुले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले निःशुल्क ओपिडी सेवा दिने भएका छन् । सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले लाभ...