नाडा निर्वाचन – Nepal Press
नाडा निर्वाचन

नाडामा चुनावी सरगर्मी, अध्यक्षमा कसको पल्ला भारी ?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नयाँ नेतृत्व छनोटका लागि चुनावको तयारीमा छ । नाडा व्यवासायीद्वय करण चौधरी र ध्रुव थापाले आ-आफ्ना प्यानल बनाएर चुनावमा होमिएका छन् । यस वर्ष नाडाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने व्यवसायीहरू बताउँछन् । ठूला घरानाका व्यवसायीहरू दुईतिर बाँडिएपछि चुनाव रोचक बन्ने देखिएको...