नाडाल – Nepal Press
नाडाल

जोकोभिचलाई हराउँदै नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभक जोकोभिचलाई हराउँदै २१औं पटकका ग्राण्डस्लाम विजेता राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेशका छन् । पेरिसस्थित फिलिप चार्टियरकोर्टमा सम्पन्न क्वार्टर फाइनल खेलमा जोकोभिचलाई ६–२, ४–६, ६–२, ७–६ (७–४) को सेटमा पराजित गर्दै नाडालले सेमिफाइनल यात्रा तय गरेका हुन् । नाडालले सेमिफाइनलमा शुक्रबार वरीयताको तेस्रो...