नाट्यकर्मी महासंघ – Nepal Press
नाट्यकर्मी महासंघ

नाट्यकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग

काठमाडौं । नाट्यकर्मीको छाता संस्था नाट्यकर्मी महासंघले नाट्यकर्मीका लागि कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै नाट्यकर्मीलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन आग्रह गरेको छ । महासंघ अध्यक्ष राजेन्द्र रिमालले स्वास्थ्य नागरिकको संविधानप्रदत्त अधिकार भएकाले खोप उपलब्ध गराउन आग्रह गरे । महासंघले...