नवीन न्यौपाने – Nepal Press
नवीन न्यौपाने

फुटबल प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्वफुटबल खेलाडी एवं त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग गरेको छ । क्यान्सरपीडित उनका बुबाआमाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको हो । कोषका सदस्यसचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार न्यौपानेलाई ७५...