नयाँ जीवन – Nepal Press
नयाँ जीवन

रामकृष्णले ल्याए ‘नयाँ जीवन’, भिडियोमा प्रकाश सपुतले भरे प्राण (तस्विरहरु)

काठमाडौं । रामकृष्ण ढकालद्वारा स्वरबद्ध नयाँ गीत ‘नयाँ जीवन’ शुक्रबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गीत लन्च गरियो । दीपक शर्माद्वारा संगीतबद्ध गीतमा ढकाल र बेनिशा पौडेलको स्वर समावेश छ । प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी र कृष्ण गीतमा फिचर्ड छन् । प्रेसमिटमा उपस्थित...