धागो उद्योगी – Nepal Press
धागो उद्योगी

धागो उद्योगीले भने- डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्दैनौं

काठमाडौं । धागो उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने बताएका छन् । मंगलबार नेपाल धागो उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरूले प्रयोग नै नगरेको बिजुलीको शुल्क तिर्न नसकिने बताएका हुन् । नेपाल विद्युत प्राधिकरणले भने सबै उद्योगीहरुसँग डेडिकेटेड र ट्रंक लाइनको शुल्क बुझाउन ताकेता गरिरहेको छ ।...