धनुषा कांग्रेस सभापति – Nepal Press
धनुषा कांग्रेस सभापति

धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन्

जनकपुरधाम । नेपाली कांग्रेस धनुषामा टिकटका लागि चरम विवाद देखिएको छ । गुट उपगुट सक्रिय बनेपछि पुन: मेयरको उम्मेदवार बन्ने प्रतिस्पर्धाबाट जिल्ला सभापति योगेन्द्र पजियार नै आउट भएका हुन् । पजियार ०७४ को स्थानीय निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी पुनस् मेयरमा चुनाव लड्न राजीनामा समेत...