धनगढी उपमहानगरपालिका – Nepal Press
धनगढी उपमहानगरपालिका

धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।