देव खनाल – Nepal Press
देव खनाल

देवको पहिलो ओडीआई अर्धशतक

काठमाडौं । देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । उनले घरेलु मैदानमा जारी पपुवा न्युगिनि(पीएनजी) विरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनी जारी खेलमा ७२ बलमा तीन छक्का र दुई चौकासहित ५२ रन बनाएर खेलिरहेका छन् । पीएनजीविरुद्धको पहिलो खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका देवले पहिलो...