देवी ओली – Nepal Press
देवी ओली

कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

सुर्खेत । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीकी सांसद एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीलाई कर्णालीको मन्त्री बनाउन लबिङ थालेका छन् । उनीहरु शीर्ष नेतालाई दबाब दिन आज काठमाडौं जाँदैछन् । कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको...