देवको डेब्यू – Nepal Press
देवको डेब्यू

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देवको डेब्यू

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले टस जितर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । यसै खेलमार्फत यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपाली क्रिकेट टिममा डेब्यू गरेका छन् । हालै यूएईमा सम्पन्न आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले...