देख्ने हातहरू – Nepal Press
देख्ने हातहरू

जो आँखाले होइन, हातले देख्छन्

दृष्टिविहीन चिरनले अमेरिकाबाट फर्केर समाज सेन्टर खोले । र, उनले मसाज सेन्टरलाई हेर्ने दृष्टिकोण नै बदलिदिए ।