देउवा-सिटौला भेट – Nepal Press
देउवा-सिटौला भेट

देउवाले बोलाएपछि बूढानीलकण्ठ पुगे सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच आसन्न महाधिवेशनका विषयमा छलफल हुँदैछ । सभापतिमा दोहोरिने घोषणा गरेका देउवा र सभापतिमै दावी गरिरहेका सिटौलाबीचको भेटलाई चासोका साथ हेरिएको छ । ‘सभापतिजीले कुरा गरौं भनेर बोलाउनुभएको छ, म पुग्दैछु’, सिटौंलाले नेपाल प्रेससँग भने । सभापति देउवाले समसामायिक...