दुईपांग्रे सवारी – Nepal Press
दुईपांग्रे सवारी

दुईपांग्रे सवारीको अन्तशुल्क र सडक कर बढ्यो, मोटरसाइकल र स्कुटर महंगिने

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत दुईपांग्रे सवारीसाधनको अन्तशुल्क र सडक कर वृद्धि गरेको छ । यसबाट अब विदेशबाट आयातित मोटरसाइकल तथा स्कुटरहरु महंगिने भएका छन् । सवारीसाधनमा २७० प्रतिशत कर असुल्दै आएको सरकारले दुईपांग्रे सवारीसाधनमाथिको अन्तशुल्क र सडक कर बढाएको हो । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट...